Afthyaro | Dekhdainau
In loving memory of our dear friend Vishan Rai (1990-2015) Special Thanks : Sahil Sen (KLM/Chumbak) Shreerajan Shrestha Suraj Gurung For band support get the track Dekhdainau, Noodle Single https://noodlerex.com.np/songs/1610/?share Follow Afthyaro: https://www.facebook.com/Afthyaro?mibextid=LQQJ4d Recorded and produced by KLM Records IG: https://instagram.com/klmrecords.np?igshid=YmMyMTA2M2Y= FB: https://www.facebook.com/klmrecords.np/ Mix master - Shreerajan Shrestha https://instagram.com/shrestha_empire?igshid=MDM4ZDc5MmU= Lyrics : के भुली दिनु जति केही बाँकी थ्यो कि बिर्सि जानू किन कति हाँसिन्थ्यो किन पर्खिनु नफर्किने लाई किन सम्झिनु भुली दिनेलाई किन सोध्नु अघि नबढ्ने प्रश्नहरु उत्तर अझै उल्टै भो कस्लाई भन्नू पिर अझै बल्झिन्छ कहिलै सम्झिन्न हाँसी दु:ख दिनेलाई देख्दैनौ मेरो दु:ख देखाउदिन म तिमिलाई देख्दैनौ मेरो दु:ख देखाउदिन म तिमीलाई दिनहरु गन्दा कसम बर्सै भो यादहरु सम्झिदा धमिलो छ कथा मेरो अझै पनि उस्तै हो पात्रहरु सबै गयो भुलेर मेरो के छ? मलाई थाहा छ सुनाउदै छु तिमीलाई... मेरो के छ? मलाई थाहा छ सुनाउदै छु तिमीलाई... देख्दैनौ मेरो दु:ख देखाउदिन म तिमिलाई देख्दैनौ मेरो दु:ख देखाउदिन म तिमीलाई देख्दैनौ मेरो दु:ख देखाउदिन म तिमिलाई देख्दैनौ मेरो दु:ख देखाउदिन म तिमीलाई।
Download
0 formatsNo download links available.