Back to Browse

Baalaapan | The Elements

49.1K views
Mar 30, 2024
3:28

Baalaapan | बालापन | An ode to childhood Audio Production Studio 5150, Nepal Bikash Bhujel Steven Tamang Dipit Raz ___________________________________ Album art : Sarune Pucinskaite ___________________________________ सानो छदा दिन आउछ भन्थे आफ्नो मनलाइ मान्ने दिन गन्थे जिन्दगि देखि सकेका ले सिकाएका पाठ अवलोकन गर्थिये बढ्दो बखतले सिकायो जिवनले अनुभूति दिलायो जोगाएर राखिदेउ बालापन कयौँ ऋतु कटे कयौँ साल बिते खालि आएको केहि नलिएर जाने मुटु धक्धकाउने गरि मुहार जगमगाउने गिरे हृदयको खबर लिएको कहिले बढ्दो बखतले सिकायो जिवनले अनुभूति दिलायो जोगाएर राखिदेउ बालापन बढ्दो बखतले सिकायो जिवनले अनुभूति दिलायो जोगाएर राखिदेउ बालापन

Download

0 formats

No download links available.

Baalaapan | The Elements | NatokHD