Back to Browse

Dream Korea Basic Class 2-3 pm

151 views
Streamed live on Feb 25, 2026
53:26

All Class Admission Open) Online & Physical Both class हरु #.Zero level class दिन २-३ बजे (2-3Pm) नयाँ कक्षा class २७ गते मंगलबार देखि start |(Teacher Naveen Kc) Runing Class हरु #.Basic class class बिहान ८-९ बजे नयाँ कक्षा Grammar (Teacher Naveen Kc) #. बिहान ७-८ बजे (7-8Am) Grammar हुदै | (Teacher Naveen Kc) #. बिहान ८-९ बजे (8-9Am) Grammar (Teacher SANJEEV PRASAI) #.दिनको १-२ बजे Chapter 45 (Teacher Naveen Kc) #. बिहान (6-7Am) बिहान ६-७ बजे Chapter 52 (Teacher Naveen Kc) #.बिहान ७-८ बजे (exam preparation)(Teacher SANJEEV PRASAI) (Online Class Microsoft Teams को माध्यमबाट क्लास हुन्छ Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute) सुबिधा हरु * सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ * अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ... * प्रत्येक हप्ता Dream Korea App को माध्यमबाट UBT परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ.. * २०२४ को EPS परिक्षामा आएको नयाँ नयाँ Question UBT tast हरु ... * केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ... * पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ .... * सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ... * टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ .... अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ 9852677658(Whatsapp),023591658 9765308000 Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute)

Download

0 formats

No download links available.

Dream Korea Basic Class 2-3 pm | NatokHD