Dream Korea Basic class 7-8 am
Dream Korean Smart Class नया भर्ना सम्बन्धि सूचना (All Class Admission Open) Online & Physical Both class हरु #.Zero Level दिनको १-२ PM New class फागुन २० बाट Start हुदै Runing Class हरु #.बिहान 6-7Am Grammar start #.दिनको १-२ PM Grammar. #.बिहान ७-८ बजे सम्म Advance grammar( Chapter Start हुदै ) #.दिउसो २-३ बजे सम्म Chapter २८ हुदै #.बिहान 6-7 बजे सम्म(Textbook chapter ४८) #.बिहान 8:30-9:30बजे Manufacturer Preparation (Manufacturer तयारी Class) #.दिउसो ३-४ बजे Manufacturer Preparation (Manufacturer तयारी Class) Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute) सुबिधा हरु * सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ * अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ... * प्रत्येक हप्ता Dream Korea App को माध्यमबाट UBT परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ.. * केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ... * पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ .... * सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ... * टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ .... अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ 9852677658(whatsapp) , 023591658 9765308000
Download
0 formatsNo download links available.