Back to Browse

Dream korea New Basic Class Day 2

1.5K views
Streamed live on Jul 20, 2025
54:16

All Class Admission Open) Online & Physical Both class हरु #. Zero level class बिहान ७-८ बजे (7-8Am) नयाँ कक्षा Admission open भएको जानकारी गरिन्छ | Runing Class हरु #. Zero level class बिहान ८-९ बजे (8-9Am) नयाँ कक्षा उच्चारण विधि (Teacher SANJEEV PRASAI) #.दिनको १-२ बजे Grammar (Teacher Naveen Kc) #. बिहान (6-7Am) बिहान ६-७ बजे Chapter Start (Teacher Naveen Kc) #.दिन १-२ बजे Grammar (chapter start हुने वाला ) (Teacher SANJEEV PRASAI) #.बिहान ७-८ बजे Chapter 13 (Teacher SANJEEV PRASAI) #. दिनको २-३ बजे Chapter 20 (Teacher Naveen Kc) #. बिहान को ८-९ बजे New Book 32 Chapter (Teacher Naveen Kc) #. दिनको २-३ बजे New Book Chapter 40 start(SANJEEV PRASAI) #. बिहान 6-7 बजे New Book Chapter 50 Class (Teacher SANJEEV PRASAI) Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute) सुबिधा हरु * सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ * अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ... * प्रत्येक हप्ता Dream Korea App को माध्यमबाट UBT परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ.. * २०२४ को EPS परिक्षामा आएको नयाँ नयाँ Question UBT tast हरु ... * केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ... * पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ .... * सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ... * टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ .... अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ 9852677658(Whatsapp),023591658 9765308000 Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute)

Download

0 formats

No download links available.

Dream korea New Basic Class Day 2 | NatokHD