यस भिडियोमा EMIS Class Update गर्नुभन्दा पहिले EMIS मा के के update गर्ने, class update कसरी गर्ने Full Process, Common Errors, सावधानी अपनाउनुपर्ने कुरा लगायत सबै जानकारी समावेश गरिएको छ।
📌 यस भिडियोमा सिक्न सकिने कुराहरु:
✅ EMIS मा Class Update कसरी गर्ने
✅ Student Upgrade गर्ने तरिका
✅ Common Errors Solution
✅ Important Tips & Warnings
✅ Full Process A to Z
यदि भिडियो उपयोगी लाग्यो भने Like 👍 Share ↗️ र Subscribe 🔔 गर्न नभुल्नुहोस्।
Class Update गर्दा Scholarship and Attendance Entry गर्ने तरीका सम्बन्धि भिडियोको लागि तलको लिङ्क क्लिक गर्नुहोस् ।
https://youtu.be/wqWuJaCLU1w?si=8g1WHnGlgv6OJABq
#EMIS
#ClassUpdate
#EMISTutorial
#EMISUpdate
#SchoolSystem
#EMISNepal
#updateclass
#nepalitutorial
#emisnewupdate
#teacher guide
Download
0 formats
No download links available.
“EMIS Class Update 2083 | Step by Step Guide” | NatokHD