Ravan - Ktaharu
Recorded at "Kat Jazz Records" Mixing and Mastering - Manzil Bikram KC Album Art - "HYDE" Song from album "Galat Nirnaya". Find us on Spotify: https://open.spotify.com/album/2VA03o6VLlrLOz0xTqumMX Find us on Apple Music: https://music.apple.com/us/album/galat-nirnaya/1530365057?uo=4&app=music&at=1001lry3&ct=dashboard Lyrics रावण ए मेरी काठमाडौँ नगरिकी सीता तिम्रो रामको नाम सुन्दा सुन्दै कान पाकिसक्यो अनि तिम्रो रामको पारा हेरी दिमाग तत्तिसक्यो ए मेरी काठमाडौँ नगरिकी सीता कति लागछेउ पछि पछि तेही रामेको पछि न त सिप न स्वोरुप बन मान्छे जस्तै देखिन्छ येति राम्री सीता पाको रामलाई पत्तो नै छैन निस्ठुरी राम भाको सीतालाई अत्तो नै छैन ए मेरी काठमाडौँ नगरिकी सीता नीच्छ हासेर मायाको कुरा नगर म त तिम्रो साथि मात्रै राम आई लिएर जानेछ लिएर जानेछ तिमीलाई बादरको सेना बोलाई लिएर जानेछ तिमीलाई मेरो आशा माथि आगो लगाई ए मेरी काठमाडौँ नगरिकी सीता म त हारे हारे तिम्रै राम बाबु सित अब सम्झी बस्ने होइन बरु राधालाई खोज्न जानेहो येति राम्री सीता पाको रामलाई पत्तो नै छैन निस्ठुरी राम भाको सीतालाई अत्तो नै छैन "Subscribe" for updates on Ktaharu's project. Facebook: https://www.facebook.com/theguysofnepal/ Instagram: https://www.instagram.com/ktaharu_/ © 2018 Kta Haru
Download
0 formatsNo download links available.