नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमार्फत डेनिश रेडक्रस सोसाइटीको आर्थिक तथा प्राविधिक सहयोगमा नेरेसो कञ्चनपुर र कैलाली जिल्ला शाखामा सञ्चालन भइरहेको Resilience NCD कार्यक्रमको आयोजनामा समुदायमा सडक नाटक प्रदर्शन भइरहेको छ । सोहि नाटकलाई यहाँ संलग्न पनि गरिएको छ । नाटकलाई हेर्न र शेयर गर्न सक्नुहुनेछ ।