Back to Browse

Ujyaalo | The Elements

95.9K views
Mar 30, 2024
4:21

Ujyaalo | उज्यालो | An ode to love Audio Production Studio 5150, Nepal Bikash Bhujel Steven Tamang Dipit Raz ___________________________________ Album art : Sarune Pucinskaite ___________________________________ lyrics बोलि फ़ुट्दैन तिम्रो अगाडी भन्न मन छ , संसार टक्राउ छु म आँखामा हेरेर बाचा दिने कहिले छोडदिन भन्न मन त छ सिउँदो भरेर एकै साथ बाँच्ने सुख सबै तिमीलाई साँच्नु छ तिमि मेरो उज्यालो म तिम्रै पर्छाई हो तिमि मेरो प्राण हौ हाम्रो आयु संगै गाँसियो कसम दिए तिमीलाई यो जुनी तिम्रै निम्ति हो भर त लाग्दैन आफु माथि लवज भेट्दिन , व्यक्त गर्नु छ केहि को पर्वा गर्न नपरी बादले ताल माथि निदाउन तर बोलि फ़ुट्दैन तिम्रो अगाडी भन्न मन छ संसार टक्राउछु म तिमि मेरो उज्यालो म तिम्रै पर्छाई हो तिमि मेरो प्राण हौ हाम्रो आयु संगै गाँसियो कसम दिए तिमीलाई यो जुनी तिम्रै निम्ति हो

Download

0 formats

No download links available.

Ujyaalo | The Elements | NatokHD