नेपालमा पहिलो पटक, विद्यालय र कलेजका लागि All-In-One आधुनिक स्मार्ट बेल!
अब कक्षाको समय व्यवस्थापन गर्न अझ सजिलो। यसमा प्रत्येक घन्टीसँग कक्षा सुरु, समाप्त, वा ब्रेकका लागि विशेष Audio रहेको छ। र Voice Announcement System को माध्यमबाट सम्पूर्ण विद्यालयमा सजिलै सूचना पुर्याउन सकिन्छ। साथै bluetooth वा mike जडान गरि विशेष सूचना वा कुनै पनि कार्यक्रम सजिलै संचालन गर्न सकिन्छ | तेती मात्रै होइन खास विशेषता—यस सिस्टममार्फत राष्ट्रिय गान, सरस्वती वन्दना, Morning Prayer वा चाहे अनुसार कुनै पनि धुन सजिलै बजाउन सकिन्छ। त्यसैगरी, आपतकालीन अवस्थामा सुरक्षाको लागि Emergency साइरनको सुविधा पनि उपलब्ध छ।
अब तपाईंको विद्यालयलाई डिजिटल युगमा अगाडि लैजान स्मार्ट स्कुल बेलको प्रयोग गर्नुहोस्। यो नेपालकै पहिलो आधुनिक स्मार्ट बेल हो।
थप जानकारीका लागि: वा अर्डर गर्न्रकालागि हामी लाई सम्झनुहोस । सम्पर्न नम्बर 9864464009 वा 9804865283