Saathi | साथी | An ode to friendship
Audio Production
Studio 5150, Nepal
Bikash Bhujel
Steven Tamang
Dipit Raz
___________________________________
Album art :
Sarune Pucinskaite
कस्तो भयो होला साथी ?
आफ्नै संसार मा तिमि , तिमि
पाहिले पाला को चलन बिलिन
नयाँ युगले बदलियो निखिल
पहिले लागेको ठिक भो बेठिक
बिग्रेका निर्णयले सिक न सिक
एक अर्का को बिहिन्तामा पनि
सम्झना मा फेरी भेट्ने
कस्तो भयो होला साथि ?
आफ्नै संसार मा तमि , तिमि
कस्ता भए होलान साथि ?
राम्रै संसार मा तिमि तीमि
नबिन जुगले सिकायो पनि
एक अर्कालाइ भेटायो पनि
खुशी नै त होलाऊ साथि
आजीवन
जित होस्!
हित होस्!
कस्तो भयो होला साथि ?
आफ्नै संसार मा तमि , तिमि
कस्ता भए होलान साथि ?
राम्रै संसार मा तिमि तीमि
English Transcript
Adhyayan Pokharel